Tuesday, November 30, 2010

करिश्माको जवानी


करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले नेपाली फिल्ममा नायिकाको रुपमा डेब्यु गर्ने बेला भएको छ, तर आमा करिश्मा चार दशक पार गर्दा पनि यति सेक्सी र आर्कषक छन् की उन्का अघि कलिउडका नयाँ नायिका पनि फिक्का लाग्छन् । त्यसैले त ४० को उमेरमा पुगेकी करिश्मा मानन्धरलाई अहिले पनि आमाको रोल होइन हिराइनको रोलमा देख्न सकिन्छ ।
अमेरिकाबाट नेपाल फर्केपछि बशमा छैन मेरो मनमा उत्तेजक नृत्य गरेर चर्चामा आएकी करिश्मा अब दुलही बन्ने चर्चाले कलिउडलाई तताएको छ । निर्देशक बाबुराम ढकालले निर्माण सुरु गरेको यो चलचित्रमा करिश्मा दुलही हुनेछिन् । त्यसको छायाँकन समेत अहिले चितवनमा सुरु भएको छ । ४० वर्षको उमेरमा करिश्मा दुलही बनेपछि कलिउडका नयाँ दुलहीहरुको के हाल होला ? अहिले भन्न मुश्किल छ ।

0 comments:

Post a Comment