अञ्जुको सम्बन्ध बिच्छेद !

अञ्जुले मनोजसँग सम्बन्धबिच्छेदका लागि एक कानुन ब्यबसायीसँग परामर्श गरिरहेकी छन् ।

Friday, March 9, 2012

‘बिकिनी परेड’को कीर्तिमान

पानामा सिटी,‘गिनिज बुक’ मा नाम लेखाउने होडबाजी चलिरहादा अमेरिकाको ˆलोरिडा राज्यमा रहेको पानामा सिटीमा युवतीहरूले विश्वकै सबैभन्दा ठूलो ‘बिकिनी परेड’ गरी कीर्तिमान कायम गरेका छन् । ब्रा र पेन्टी मात्रै लगाएका चार सय ५० जना युवती परेडमा सहभागी थिए । यसअघि तीन सय ५७ जनाको ‘बिकिनी परेड’ को कीर्तिमान तोड्दै पानामा सिटीमा भएको परेड ‘गिनिज बुक’ मा दर्ता भएको हो । परेडमा सहभागी हुन अमेरिकाका अन्य राज्यका युवती पनि आएका थिए । उनीहरूले एक माइल दूरी हिाडेर पार गरेका थिए ।एक युवतीले देशका लागि केही गर्नै पर्छ भन्ने लागेपछि परेडमा सहभागी हुन आएको बताइन् । ‘यो मेरो जीवनकै सबैभन्दा रोमाञ्चक दिन हो, गिनिज बुकमा नाम लेखिएपछि मेरा आाखा रसाएका थिए । अमेरिकी हुनमा...

युवामै अर्बपति

विश्वकै धनी व्यक्तिमा गनिनु यसै पनि चानचुने कुरा होइन । त्यसमाथि युवा उमेरमै परिश्रम गरेर विश्वका धनीहरूको सूचीमा पर्नु झनै ठूलो कुरा हो । सामान्यतः मान्छेले युवा उमेरभरि सङ्घर्ष गरेर प्रौढ उमेरमा सकेजति पैसा बचत तथा सङ्कलन गर्दछ । तर, समय बदलिएको छ । आधुनिक युगको मर्म बोक्ने काममा हात हाल्ने हो भने व्यक्ति सफल हुन धेरैबेर लाग्दैन । कम्प्युटर र प्रविधिले मारेको छलाङसँगै फड्का हान्दै विश्वका केही युवा धेरै कमाउने व्यक्तिका रूपमा चर्चित र चित्रित भएका छन् । उनीहरू उमेरले ३० कटेका छैनन्, तर पैसा भने प्रशस्त कमाएका छन् ।धनी युवाको सूचीमा पहिलो नम्बरमा छन्, लोकप्रिय ई–सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा मालिक मार्क जुकरबर्क । फोब्र्स म्यागेजिनले...

Pages 381234 »