Friday, November 19, 2010

मेरो मन मन्दिरमा म्युजिक भिडियोको world premier


गायक याम बरालले गाउनु भएको नयाँ गीत "मेरो मन मन्दिरमा" को म्युजिक भिडियोको वोर्ल्ड् प्रेमिएर हिजो देखि गरिएको छ / टिका भण्डारी (हाल:नेपाल ) को संगीत तथा गोपी काफले(brompton,canada)को रचना
रहेको उक्त म्युजिक भिडियोको निर्देशन ईश्वर थापाले गर्नु भएको छ/स्वेच्छा पोख्रेल् (टोरोन्टो)र अरुण श्रेष्ठ (ब्रम्प्तोन्) मोडेल रहनु भएको उक्त म्युजिक भिडियोको सम्पुर्ण छायाङ्कन क्यानाडामा नै गरिएको हो /याम बरालको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट रहेको पुस्टि केही दर्सकहरुले गर्नु भएको छ /canada मा छयाङ्कन भएको नेपाली पहिले म्युजिक भिडियोको दर्जा पनि येही म्युजिक भिडियोले नै पाएको छ /उक्त म्युजिक भिडियोको वोर्ल्ड् प्रेमिएर अमेरिका नेपाल च्यानल र torontonepal.com मा एकै साथ गरिएको हो/म्युजिक भिडियो torontonepal.com मा हेर्न सकिन्छ साथै www.livestream.com/americasnepalchannel मा पनि प्रसारण भैरहेको छ /

0 comments:

Post a Comment