Monday, November 15, 2010

मेलिनाले छोरी जन्माइन्


काठमाडौँ, कात्तिक २९ । नेपाली चलचित्र जगतकी एक चर्चित नायिका मेलिना मानन्धरले छोरी जन्माएकी छिन् ।

गतवर्ष निर्माता मुकेश ढकालसँग प्रेमविवाह गरेकी मेलिनाले आइतबार दिउँसो ओम नर्सिङ होम चावहिलमा आफ्नो पहिलो सन्तानको रुपमा सुन्दर छोरीलाई जन्म दिएकी हुन् ।

0 comments:

Post a Comment