Friday, November 19, 2010

रेखा थापालाई केक खुवाउँदै प्रधानमन्त्री


सजना श्रेष्ठ, मंसिर ३ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार साँझ नेपालको एक मात्र फिल्मी टेलिभिजन टिभी फिल्मीको उद्‍घाटनका क्रममा हिरोइन रेखा थापालाई केक खुवाउँदै। रेखालाई मात्र हैन उनले त्यहाँ उपस्थित अरु कलाकर्मीलाई पनि केक खुवाए र आफै पनि खाए।

0 comments:

Post a Comment