Monday, November 15, 2010

मिस वर्ल्ड अलेक्जेड्रीयाको नग्न तस्वीर विवाद



मिस वर्ल्ड २०१० को कथित नाङ्गो तस्वीरका कारण उनी विवादको घेरामा परेकी छन् । केही टेब्लोइड अखबारहरुमा मिस वर्ल्ड २०१० अलेक्जेड्रीया मिल्सको नाङ्गो तस्वीर प्रकाशन भएपछि यो विवाद सुरु भएको हो ।
यसप्रकारको विवादहरुको सामना गर्ने उनी प्रथम सेलिब्रेटी भने होइनन्। यसअघि पनि हैली विलियम्स, वेनिसा हैजेंज आदि यसप्रकारको विवादमा फसिसकेका छन्।
यद्यपि अलेक्जेड्रीयाले उक्त तस्वीर आफ्नो ब्वाइफ्रेण्डका लागि खिचाइएको बताइन्छ। र विषय उनले मिस वर्ल्ड प्रतियोगितामा भाग लिनु अघिको हो। मिस वर्ल्डको नियमअनुसार नग्न फोटोग्राफी गराउन प्रतिबन्ध छ। एजेन्सी

0 comments:

Post a Comment