Wednesday, November 24, 2010

पशुको आत्मा शान्तिका लागि लाख बत्ती

कलैया । एनिमल वेलफियर नेपालद्वारा आज बारा जिल्लास्थित बरियारपुरको प्रसिद्ध गढीमाई मन्दिरमा पशुको आत्माको चिर शान्तिका लागि लाख बत्ती बालियो ।
पशुबली प्रथालाई निरुत्साहित गर्न २०६६ सालमा गढीमाईमा लागेको मेलाका अवसरमा करिब दुई लाख ५० हजार पशुबली दिइएकोमा ती पशुको आत्मा शान्तिका लागि आज लाख बत्ती बालिएको हो ।

0 comments:

Post a Comment