Monday, November 22, 2010

पवनकली अमेरिका भासिइन्


काठमाडौं । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम पवनकलीकी सञ्चालिका मम्पी घोष अमेरिका भासिएकी छिन् । उनी आफ्नो प्रेमिकालाई पछ्याउँदै अमेरिका पुगेकी हुन । एक पटक अमेरिका गएर फकेएपछि कान्तिपुर टेलिभिजनमा राजीनामा पत्र बुझाएकी घोषले पक्रिया मिलाएर पुन अमेरिका फर्केको कान्तिपुर स्रोतको दाबी छ । यता कान्तिपुर टेलिभिजनले भने दर्शकहरुलाई झुक्याउँदै पुराना पवनकली दोहोराउँदै आएको छ । यससागै कान्तिपुरले पवनकलीको देस्रो सञ्चालिका पनि गुमाएको छ ।
यसअघि पवनकलीकी संस्थापीका लुनिभा तुलाधर र दोस्रो सञ्चालिका तारा कडेँल दुबै विदेश पलायन भइसकेका छन् । नेपालमा यसरी कलाकारहरु विदेशिने चलन बढ्दै गएको छ ।

0 comments:

Post a Comment