Monday, December 13, 2010

महिलाको अद्योवस्त्रले खोज्छ उनीहरुको व्यक्तित्वको रहस्य


हामी आफ्नो अद्योवस्त्र (भित्री कपडा) हरुका लागि जसरी रङ्ग छनोट गर्दछौ त्यसबाट हाम्रो व्यक्तित्वको आभाष हुन सक्दछ। अद्योवस्त्रको रङ्गले तपाई कस्तो प्रकारको व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा प्रदर्शन गर्दछ।
तपाईको स्वभाव कस्तो छ र तपाई के मन पराउनु हुन्छजस्ता कुरा अद्योवस्त्रबाट अनुमान लगाउन सकिन्छ। यति मात्र होइन अद्योवस्त्रको रङ्गले तपाई कुन प्रकारको प्रेमी हुनुहुन्छ भन्ने कुराको रहस्यसमेत खोल्दछ।
विख्यात मनोबैज्ञानिक डांना डाउसनले आफ्नो शोध रिपोर्टमा अद्योवस्त्रको रङ्ग र व्यक्ति, रुचीहरु र त्यसमा असर विषयक जानकारी दिएका छन्।
रातो रङ्ग
यदि तपाई रातो रङ्गको ब्रा लगाउन मन पराउनु हुन्छ भने यसबाट यो कुरा स्पष्ट हुन्छ कि तपाई निकै कम लजालु हुनुहुन्छ। यस्ता मानिस उत्साही हुन्छन् र नेतृत्व गर्ने क्षमता राख्दछन् ।
गुलावी रङ्ग
यदि तपाई गुलावी रङ्गको अद्योवस्त्र लगाउनु हुन्छ भने यसको अर्थ हो कि तपाई नेतृत्व गर्न हडबडाउनु हुन्छ र तपाई आफ्नो साथीले नै सबै निर्णय लेओस् भन्ने चाहनु हुन्छ। यसप्रकारको रङ्गको अद्योवस्त्र लगाउने महिलाहरु रोमान्टिक हुन्छन् । उनीहरुमा मातृत्वको भावना पनि निकै प्रवल र बढी हुने गर्दछ।
सेतो रङ्ग
सेतो रङ्गको अद्योवस्त्र लगाउने व्यक्ति सबै जिज्ञासु र केही जान्न चाहने स्वभावको हुने गर्दछन् ।
कालो रङ्ग
कालो रङ्गको अद्योवस्त्र लगाउने महिलाहरु एकांकी हुन्छन् र मानसिक रुपले निकै सक्षम पनि । यस्ता महिलाहरु अति उत्साही हुन्छन् । एजेन्सी

0 comments:

Post a Comment