Friday, February 4, 2011

श्वेताले सुटुक्क दोस्रो विवाह गरिन्


काठमाडौँ । भारतीय टेलिभिनज च्यानल स्टार प्लसबाट प्रसारित कसौटी जिन्दगिकी नामक सिरियलकी नायिका श्वेता तिवारीले दोस्रो विवाह गरेकी छिन् ।तिवारीले आफ्नै ब्वाइफेन्ड अभिनब कोहलीसँग सुटुक्क बिहे गरेकी हुन् । कलर्स च्यानलबाट प्रसारित रियालिटी सो बिगबोस सिजन ४ की बिजेता श्यताले यस कार्यक्रममा भागलिनु अघि नै बिहे गरेको बताएकी छिन् ।उनले बिगबोस जितेपछि एक अन्तरवार्तामा बिहे गर्न चाहेको तर बिहे गर्नेले छोरीलाई आफ्नो सन्तानको रुपमा स्वीकार्नुपर्ने सर्त अघि सारेकी थिइन् । एजेन्सीका अनुसार श्वेता र अभिनवले गोप्य रुपमा बिहे गरेका थिए ।बिहेको खबर पाएपछि उनका पूर्व पति राजा चौधरीले श्वेतालाई दुखदीन थालेका छन् । बिहेपछि छोरीको पालन पोषण राम्रो नहुने उनको पहिलो पतिको भनाई रहेको छ ।

0 comments:

Post a Comment