Thursday, March 3, 2011

कंगनाले विकीनी लाउन मानिनन्


सेक्सी शरिका धनी कंगना रानावतलार्इ टू पीस बिकनीमा देखापर्न कुनै गाह्रो थिएन। तर हालै चलचित्र 'रास्कल्स' को एक दृष्यमा टू पीस बिकनी लगाएर छाँयाकंण गर्नुपर्नेमा आखिरी समयमा उनले इन्कार गरेकी छिन्। खबरका अनुसार उनले चलचित्र 'तनु वेड्स मनु' का लागि तौल बढाएकी थिइन पसको कारण उनको शरिर भध्दा देखिएको थियो। यस कारण उनले यस चलचित्रमा आफ्नो शरिर देखाउने आँट गर्न सकिनन्।
यस भन्दा पहिला उनले यस दृष्षमा लगाउनका लागि भित्री कपडा समेत किनीसकेकी थिर्इन। कंगनाले यस दृष्य दिन इनकार गरेपछी चलचित्रका निर्देशक डेविड धवन निराश भएका छन्। उनले थाइल्याण्डमा यस दृष्यको छाँयाकंणका लागि अजय देवगन तथा संजय दत्तसंग समय लिएर पुर्ण तयारी गरिसकेको थियो। तर अंतिम समयमा आएर यी सब तयारीका बावजुद उक्त छाँयाकंण कार्य रद्द गर्नुपरेको थियो।

0 comments:

Post a Comment