Wednesday, January 19, 2011

पेन्टी नलगाउने दौडमा भारतीय नायिका


काठमाडौं । भारतीय बलिउड उद्योगमा लोकप्रियता बटुल्न सेलिब्रिटीहरु अनेक बाटाहरु अपनाउने गर्दछन् । सस्तो चर्चाका लागि उनिहरुले हदैसम्मका ब्यबहार प्रर्दशन गरेको पाइन्छ । यसको पछिल्लो नमुना नितु चन्द्र बनेकी छिन् । हालै एक समारोहमा बिना पेन्टी उपस्थित भएपछि उनले आगन्तुक सबै भद्रभलादमीलाई आश्चर्यचकित बनाइन् ।यो घटना बलिउडमा पहिलो भने होइन । यसअघि यना गुप्ताले पनि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा सहभागी भई भारतीय अखबारहरुको रोचक समाचार बनेकी थिइन् । घटना लगत्तै यनाले ठूलो पर्दामा राम्रो अफर र दाम पनि हात पारेकी थिइन् । यनालाई एक पत्रिकाको लागि नाङ्गो फोटोको पोज दिन १ करोडको प्रस्ताब आएको थियो । सायद यनाले रातारात प्राप्त गरेको सफलताको छोटो बाटोलाई पछ्याउँदै चर्चामा आउने र आफ्नो करियरलाई नाटकिय मोड दिने नितुको यो सुनुयोजित हर्कत हुन सक्छ । तर पेन्टी नलगाई सार्वजनिक हुनुको कारण स्वयम् नितुलाई नै थाहा होला ।नितुले बलिउडका निकै हस्ती मानिने नायक अक्षय कुमार, अभय देवल, मधुर भण्डारकरलगायत अन्य फिल्म निर्माताहरुसँग काम गरी सकेकी छिन् । केहि हप्ताअघि ‘इमोस्नल अत्याचार’ नामक भारतीय टेलिभिजन कार्यक्रममा एक अनजान केटाको गलत कुकृति पर्दाफास गर्न छदमभेषी युवतीको भूमिकामा पनि उनी देखा परेकी थिइन् । उनले तेलुगु फिल्म ‘गोदावरी’ र तमिल फिल्म ‘यभरुम नलम’ मा समेत अभिनय गरेकी छिन् ।

0 comments:

Post a Comment