Wednesday, January 19, 2011

देह व्यापारमा ऋचा????


काठमाडौ, माघ ५ । काठमाडौंका यौनकर्मी हिँड्ने र बोल्ने तरिका सिकिरहेकी छिन् हिरोइन ऋचा शर्माले। altकिनभने अभिनेत्री ऋचा यौनकर्मी बन्न चाहन्छिन। लघुचलचित्र निर्माता दीपक रौनियारको पहिलो फिचर फिल्म 'हाइवे'मा ऋचा सेक्स वर्कसको भूमिकामा देखापर्दै छिन्।गतसाता सिनेमा साइन गरिसकेपछि ऋचाले यौनकर्मीलाई पट्याउन थालेकी हुन्। सेक्स डरलाग्दो विषय हो, चुनौतिका रूपमा नै भूमिकालाई आत्मसात गरेकी हुा उनले भनिन। ऋचाले अभिनयमा चुनौति स्वीकार्न तयार रहेको बताएकी छिन्। डेब्यु फिल्म फस्टलभमा उनी एचआइभी संक्रमित बारगर्लको भूमिकामा थिइन्। सोमबारदेखि सुटिङ सुरु भएकोे मेरो लभस्टोरीमा उनी त्यस्तै महिलाको भूमिकामा छिन्। यी भूमिकाले मलाई रत्तिभर डर लागेको छैन देह बेच्न तम्तयार भएकी ऋचाले भनिन्।

0 comments:

Post a Comment