Thursday, December 23, 2010

MMS स्कैंडलको चलचित्र बन्ने


एकता कपूर ले दिल्लीको डीपीएस स्कूलमा भएको यौन घट्नाको चर्चित MMS कांडमा आधारित चलचित्र बनाउने भएकि छिन्। एकता कपूरले यसचलचित्रको नाम रागिनी MMS राखेकी छिन्। उनले नायिकाको भुमिकामा कंगना रानावतलार्इ लिने प्रयास गरेकोमा उक्त चलचित्र बढी यौनजनक कथामा आधारित भएकोले उनले अस्विकार गरेकी थिर्इन। तर अहिले यस भुमिकाका लागि बलिउडकी शालिन तर शसक्त अभिनेत्री विद्या बालनलार्इ लिने पक्का भएको छ।
यस चलचित्रको नायिकाको भुमिका यौनजनक भएता पनि यस भुमिका निकै संवेदनशील तथा गम्भिर प्रकारको भएकोले विद्याले यस चलचित्रलार्इ स्विकारेकी हुन। अहिले पनि विद्याले दक्षिण भारतकी बोल्ड ऐक्ट्रेस सिल्क स्मिताको जीवनमा आधारित चलचित्रमा अभिनय गरिरहेकी छिन्।

0 comments:

Post a Comment