Tuesday, November 2, 2010

दिलिपको ओछ्यानमा नम्रता


नायिका नम्रता अर्काको ओछ्याउन सेयर गर्दा विवादमा आएकी हुन् । पहिले डिजे तान्त्रिकसाग ओछ्यान सेयर गर्दा आधा घण्टा लामो निलो चलचित्र बन्यो । यसपटक उन्ले नायक दिलिप रायमाझीसँग ओछ्यान सेयर गरेकी छन् । तर नम्रता दिलिपसँग एउटै ओछ्यानमा ‘लभमेकिङ’को रियल दृष्यका लागि होइन रिलका लागि हो ।

खासमा नायक दिलिप मिस यु चलचित्र बनाइरहेका छन्, निलो चलचित्र बजारमा आएपछि पहिलोपटक नायिका नम्रताले दिलिपको मिस युमा ब्रेक पाएकी हुन् । यही फिल्मका लागि दिलिप र नम्रताले जोरपाटीको इन्डोर सुटिङ हाउसको एउटा घरको ओछ्यानमा भेटिए । नम्रता साडीमा सजिएकी थिइन्, उनी निक्कै सेक्सी पनि देखिएकी थिइन् । त्यसो त मिस युको छायांकन एक महिनासम्म मलेसियामा भएको थियो । जहाँ सुटिङ गर्दा समुन्द्रमा डुब्न लागेकी नम्रतालाई दिलिपले बचाएका थिए ।

0 comments:

Post a Comment