Tuesday, October 26, 2010

चाइना नै चाइना


नेपालको दुईवटा घटना नै मुख्य रुपमा छापामा आइरहेका छन् /भारतिय राजदूत राकेश शुदको धम्की र नेताहरुको पालै पालो चाइना भर्मण मै देश् गुज्रिरहेको छ /उता देशकै बेइज्जत हुनेगरी नेपाल सबै भन्दा भ्रस्ट मुलुक भनेर प्रतिबेदन प्रकासित भएको समाचार धेरै पत्र-पत्रिकाहरुले मुख्य रुपमा प्रकासित गरिरहेका छन् /चिनले हाम्रा नेताहरुलाई कति शारो मोहनी लगाएको हो त ??जे होश नेपालमा प्रजातान्त्रिक अभ्यास राम्रै भैरहेको छ /तर सम्बिधान बिहिन देश्का जनताले कहीले सम्म देशको नागरिक भएर बस्नु पर्ने हो /

0 comments:

Post a Comment