Friday, November 12, 2010

छोराको कुटाईबाट बाबुको मृत्यु

२६ कात्तिक, झापा । झापा राजगढ-३ का २२ वर्षिय जलान्धर राजवंशीले आˆनै बाबुलाई कुटेर हत्या गरेका छन् ।

घरायसी विवादमा शुक्रबार बिहान ८:३० बजेतिर आˆनै बाबु ६० वर्षिय टेडु राजवंशीलाई निर्घात कुटपिट गरी उनले हत्या गरेका हुन् ।

घटनामा संलग्न राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

0 comments:

Post a Comment