Tuesday, February 22, 2011

प्रीति जिन्टा हैरान भर्इन


एउटा भोजमा एक १६ बर्षिय ठिटोले बलीवुड अभिनेत्री प्रीति जिन्टालार्इ नचिने पछी उनी हैरान भएकी छिन्। हालै प्रीति आफ्नो साथीको बिहेमा गएकी थिर्इन, तब उनलार्इ उक्त केटाले तपार्इ नै माइक्रोब्लॉग साइटमा लेख्ने प्रिती हुनुहुन्छ भनेर सोधेका थिए, पछी उक्त केटाले प्रीति जिन्टालार्इ तपार्इ त नायिका प्रीति जिन्टा जस्तै देखिनु हुन्छ भनेर भनेपछी प्रीती छक्क परेकी थिर्इन।प्रीतिले उक्त केटालार्इ म प्रीती नै हु भनेर कल्पना गर्न भनिन अनि दस मिनिट पछी उनले आफु नै प्रीती जिन्टा भएको बताउदाँ उक्त केटाले सो कुरा मान्न तयार भएनन, उनले हास्दै तपार्इ साच्चैकै प्रीती भएको भए कत्ती मज्जा आउथ्यो भनेर भने।

0 comments:

Post a Comment