संसारलाईनै चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले एक नयाँ मोटरबाइक बजार ल्याएको छ । बढ्दो सवारी दुर्घटनाका कारण सयौं मानिसले दैनिक ज्यान गुमाउनु परेको भन्दै बिएमडब्लुले दुर्घटनानै नहुने बाइक बजारमा ल्याएको जनाएको छ । बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो । बिएमडब्लुले यो बाइक बजारमा ल्याउँदै दुर्घटना नहुने दाबी गरेको छ । जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीको दाबी छ । कम्पनीले यो बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने दाबी गरेको हो ।
जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ । बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कप्मनीले दाबी गरेको छ ।

![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjD9MBxXYdCE_C50fgirZFfSmOtHTbm7B2oAmingx2l43uZJEu-0thCrX0-UebyHqHA_vIQWbDKFTsNmBAE1Tbp6qFKxDBA8plbhYDRyBVe1I832PUyoPZC2uaButNxZaRZvqG4ZECIHlQ/s320/bmw-vision-next-100-bike_827x510_61476266914.jpeg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgZqTRBpfflLWFUWOxLfF2DvWV9VzVje15uTJVBD4V6-v25e_fGJ6vqEB51rgZkvq0kx2gvAeT6GrJFzt5eQgkK_FMiBWoxtPBYGVk4p3G3vv7l0xEJjXa_QPVNpS3j9ClEoubQuyaB8JM/s320/maxresdefault.jpg)
Posted in:
0 comments:
Post a Comment