Monday, March 14, 2011

सिमा फेरी नांगिने


१७ बर्ष पहिले चलचित्र 'बैंडिट क्वीन' मा नग्न दृष्य दिएर बलिउडमा अभिनय जीवन शुरू गर्ने कलाकार सीमा बिस्वास फेरी एक पटक नांगिके भएकी छिन्। उनले उनको आगामी चलचित्र 'टुमारो' मा नग्न दृष्य दिने भएको छ। अंडरवर्ल्डको कथामा आधारित यस चलचित्रमा सिमाले निकै पछी यस्तो दृष्य दिन लागेकी हुन्।
४६ वर्षीय सीमाका अनुसार आफ्नो पहिलो चलचित्रमा नग्न दृष्य दिने काम निकै मुश्किलको थियो। उनले उक्त चलचित्रमा चर्चित डाकु फूलन देवीको भुमिकामा देखा परेकी थिर्इन। चलचित्रमा उनलार्इ धेरैले बलत्कार गरेको देखाएको थियो।
सीमाका अनुसार उनको आगामी चलचित्र 'टुमारो' मा पनि उनले कथाको माग अनुसार नग्न दृष्य आवश्यक भएको कारण उनले यस्तो दृष्य दिन तयार भएको बताएकी छिन्। चलचित्रमा उनले एक युवा केटाको आमाको भुमिका निभाउँदै छिन्। उक्त केटा आतंकवादी तथा अंडरवर्ल्डको बीचमा फंस्न गएको हुन्छ।