Sunday, December 19, 2010

बीना मल्लिक अश्लील चलचित्रमा


पाकिस्तानी मोडेल तथा नायिका बीना मल्लिक अश्लील चलचित्रमा काम गरेको चर्चाले उनी हटकेक बनेकी छिन् । केही महिनाअघि मात्र बीनाले एक डच स्टारसँग अश्लील भिडियोमा काम गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
सन् २००१ देखि नग्न तस्वीरमा झुल्किन थालेकी बीनाले धेरै अश्लील चलचित्रमा अभिनय गरिसकेको समाचारमा उल्लेख छ । बीनाको अश्लील चलचित्रको सम्बन्धमा पाकिस्तानी पत्रपत्रिकाले जोडदाररुपले लेखिरहेका छन् ।पछिल्लो समयमा बिग बोस नामक भारतीय रियालिटी शोको चौथो संस्करण प्रस्तुत भएपछि बीना र उनको अश्लील चलचित्रको विषयले बलिउडमा चर्चा पाएको छ । बिग बोसमा बीनालाई देखेपछि ती डच प्रोनस्टारले बीनाजस्तै एक पाकिस्तानी मोडेलसँग अश्लील भिडियो बनाएको बताएका छन् । उनका अनुसार त्यस चलचित्रमा खेल्न बीनालाई आधा दिनका लागि ३० लाख रुपियाँ तिरिएको थियो ।

0 comments:

Post a Comment